Section 6
उपसमितिहरू गठन गर्न सक्ने
६.१ बीउ बिजनको उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण गर्ने कार्यलाई सुचारू रूपले संचालन गरी गुणस्तरयुक्त बीउ बिजन उपलब्ध गराउने प्रयोजनको लागि समितिले आवश्यकता अनुसार विभिन्न उपसमितिहरू गठन गर्न सक्नेछ ।
६.२ उप–समितिहरूको काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।
बीउ बिजन ऐन, २०४५
Section - 1
Section - 2
Section - 3
Section - 4
Section - 5
Section - 6
Section - 6A
Section - 10
Section - 10A
Section - 10A
No sections in this chapter.